जीवन परिवर्तन गर्ने ५ पुस्तकहरु

2021 को प्लान तैयार पर्दा बुक read  topic मा बुक को लिस्ट बनाएको थिए जुन मैले googal मा पपुलर बुक search गरेर बुक collection गरेको थिए।सुरुमा गूगल बाट नै pdf download गरेर पढ्दै थिए।तर त्यति मजा आएन ।त्यसपछि मैले free मा बुक कहाँ मिल्छ भन्ने कुरा खोजी गरे र मैले my pustak.come मा ५०/६० delivary charge लिएर बुक free मा पाइने रहेछ ।त्यसपछि सबै बुक हरु एक साथ order गरे। भागवत गीता बाहेक सबै बुक free मै collect गरियो ।तपाई हरु पनि यो web बाट free मा बुक order गर्न सक्नु हुन्छ।

आउनुहोस् जिवन रूपान्तर कथा मा प्रस्तुत गरौ  life change 5 books

* 7habits of Highly Effective People

By Stephen R Covery याे पुस्तक1989 मा publish भयको थियो तर आज पनि यो पुस्तकले दुनिया भर राज गरिरहेको छ। यो पुस्तकमा 7बनिको बारेमा भनिएको छ । एक प्रभावकारी व्यक्ति हुन यो पुस्तक पढ्न जरुरी छ।

*Mindset Book by Carol's Dweek

 यो बुक मा fixed mindset भएका र growth mindset भएका मानिसहरू बीचको difference को discuss गर्दछ ।हाम्रो मानसिकताले दुई कुरा गर्छ
situation of failure ,को साथ साथ आफू सङ्ग सामना गर्न र improve गर्न हाम्रो इच्छालाई निर्धारण गर्छ।यो पुस्तकले demonstrate गर्छ कि हाम्रो मानसिकता परिवर्तन गरी हामी हाम्रो goals हासिल गर्न सक्छौं।

 *The daily stoic by Ryan Holiday

आफै लाई कसरी उत्प्रेतरित गर्ने ?र तपाई वरपरका मानिसहरूमा सकारात्मक प्रभाव पार्दै हुनुहुन्छ भन्ने पनि जान्न सक्नु हुन्छ।

*Atomic habit by James Clear 

आफ्नो खराब बानी कसरी छोड्ने ?साना साना बानी कसरी परिवर्तन गर्ने?साना साना बानीले ठूलो फरक पार्छ भन्ने कुरा सिक्न सक्नु हुनेछ ।

 *The Almanack of Navel Ravikant

नवल रविकन्त भारतीय मूलका अमेरिकन entrepreneur हुन् ।उनले Uber, Twitter आदि धेरै famouse start -ups मा invest गरेका थिए ।जसले तिनलाई धेरै धनी बनाएको थियो।

        Thank you ❤️

Follow my  Facebook page

https://www.facebook.com/profile.php?id=100089111647013&mibextid=ZbWKwL

    




No comments:

Thanks