3 most important life lession

 मानिसको  आदत नै यस्तो छ समय रहुन्जेल कहिले सोच्दैनौं  जब समयले नेटो काट्छ तब पछुताउनु बाहेक केही हुन्न ।त्यसैले आउनुहोस् आज को आर्टिकल मा 3 महत्त्व पूर्ण कुराको बारेमा कुरा गरौ ;

 the most important Life lessons n. 

1 त्यो सङ्ग प्रेम गर जो तपाईलाई माया गर्छ;।                 


 जसलाई तपाई मन पराउनुहुन्छ उसले तपाईलाई मन पराउदैन जसलाई तपाई मन पराउनु हुन्न उसले तपाईलाई मन पराउँछ । हामी के गर्छु भन्दा जसलाई  हामी मन पराउँछु उसको पछि लागि रहन्छु तर उ पनि कसै अरूलाई मन पराउँछ भन्ने कुरा थाहा पाउँदा धेरै ढिलो भएसक्यको हुन्छ त्यसैले आफूलाई माया गर्ने सङ्ग प्रेम गरेर एउटा सुंदर जीवन बिताउनु होस्

The most important Life lessons n

2 रूपया बाट रूपया कमाउन सिक्नुहोस ;।                   

  अहिले सबै young star अरूको देखावटी गर्छन् ठूला ठूला कम्पनी मा र सेलिब्रेटि को विज्ञापन मा लोभिन्छन् र आफू सङ्ग भयको सारा रूपया अनावश्यक रूपमा खर्च गर्छन् पछि गएर सबैको अगाडी गएर झुक्कु पर्ने वाध्यता आउँछ त्यसैले समय रहुन्जेल हामीले थोरै थोरै गरी रुपयालाई कहीं investment गरी रूपया बाट रूपया कमाउन सकिन्छ

The most important Life lessons n

3 Health is wealth;।                                           


सानै उमेरमा सबैको तातो रगत हुन्छ जे परे मै बेहर्छु भन्ने घमण्ड हुन्छ म नै सब थोक हो मलाई केही हुन्न ह्या यस्ता जावा कुरा भन्ने गर्छन् र विसंगति तिर आकर्षित हुन्छन् र आफ्नो शरीरलाई रोग तर्फ धकेल्छन्। साना तिना कुराहरूलाई बेवास्ता गर्दै जान्छन् अनि 30/40 वर्षमै हस्पिटलको बेड मा पुग्छन् अनि लाइफको बारेमा थाहा हुन्छ तर समय वितीसकेको हुन्छ।अनि medican मा मात्र जीवन चलाउनु पर्ने वाध्यता आउँछ।

त्यसैले समय रहुन्जेल हामीले थोरै मात्र पनि आफ्नो स्वस्थ मा ध्यान दिनु पर्छ 24hrs मा 1hrs health care मा ध्यान दियौं भने हामी स्वस्थ रहन्छौ।

      बम इच्छुक

 धन्यवाद पढेर साथ दिनु भएकोमा मन परे मा शेयर गर्नु होला 



No comments:

Thanks