सबै कुराको बारेमा आफूलाई कसरी अपडेट राख्ने?5 techniques

 देश तथा विदेशमा भइरहेका हरेक गतिविधि जान्न र आफूलाई स्मार्ट बनाउन  के के गर्ने भन्ने विषयमा अध्ययन गर्न हामी आएका छौं 'जीवन रुपान्तरण कथा' को नयाँ भागमा 

आजको अंकमा प्रस्तुत छ

#5 techniques to increase your intelligence 

1- Current affairs nepal update 

    यहाँ तपाइले देशभरिको ताजा खबरहरु देख्न सक्नु हुन्छ जसले गर्दा तपाइलाई जुनसुकै आयोग मा सोधिने प्रश्नहरु को उत्तर सजिलै दिन सक्नु हुनेछ । YouTube मा गएर current affairs nepal search गर्नु होला अनि आफूलाई मन पर्ने chhanel लाई subscribe गर्नु सक्नु हुन्छ ।

2-Real Articals on medium

यदि तपाईलाई आर्टिकल पढ्न मन पर्छ वा लेख्न मन पर्छ वा बुक पढ्न मन पर्छ वा हरेक देशको बारेमा जान्न मन लाग्छ भने पनि यो एप मा उपलब्ध छ । यो मलाई एकदमै मन पर्ने मध्यको एक app हो।

3- Maintain a GK notebook

  तपाइले  रेडियो, telivision, books, newspaper र अन्य कुनै पनि माध्यम बाट नयाँ कुरा सुन्नु भयो देख्नु भयो भने ती कुराहरूलाई एउटा नोट बनाएर राख्नु होस् यसो गर्दा बिर्सिए पनि नोट हेर्न सकिन्छ।

4-Read news online

अहिले हरेक कुरा अनलाइन हुन्छं today news goagle मा search गरे भने विश्व भरीमा ताजाताजा update थाहा पाउनुहुनेछ।

5- Google Doodles

  यसमा यति धेरै doodles छन जसले तपाईलाई हरेक कुरामा update राख्न हेल्प गर्ने छ।




No comments:

Thanks