सामान्य ज्ञान

  फागुन १५ सोमबार 

Monday Gk

Daily 5GK मा आज हामी Monday Gk लिएर आएका छौं ।सही उत्तर पठाउनेको नाम हामी आइतबार प्रकाशन गर्नेछौ ।अब सुरु गरम GK daily

1> वर्षमा २पटक बजेट पास गर्ने देश कुन हो?

2> गणतन्त्र नेपालको  पहिलो प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्ड कहिले चयन भए?

3> कुन प्राणी पानी न खाई बस्न सक्छ?

4> हप्ताको बिहीबार भए झै महिनाको के हुन्छ?

5> सबै भन्दा महंगो धातु कुन हो?

 

No comments:

Thanks