सामान्य ज्ञान

 

Gk every day
आज देखि जिवन रूपान्तर कथा मा हामीले 5Gk daily लिएर आएका छौ। 
सही जवाफ लेखेर पठाउने लाई विशेष पुरस्कारको व्यवस्था गरेका छौ । 

1>  नौ लाख मन्दिर भनेर कुन मन्दिरलाई चिनिन्छ?

2> नेपालमा सर्व्रथम कुन  वंशले शासन गरेका थिए?

3> जनसंख्या का आधारमा ठूलो प्रदेश कुन हो?

4>काठमाडौँ  चत्रपथ राजमार्ग कति किमी छ?

5> १,२,३,४,५ र ६ प्रयोग  गरी जम्मा ३ बनाउनु होस् 

1 comment:

  1. 2> गोपालवंशी राजा 3> प्रदेश न 3

    ReplyDelete

Thanks