चोरी भए पछि आफ्नो मोबाइल सजिलै पत्ता लगाउन यी तीन setting जानी राखौ

आफ्नो smart phone by chance चोरी भयो भने सजिलै सङ्ग पत्ता लगाउन हामीले आफ्नो मोबाइल मा यो तीन setting set-up गरी राखौ।


 * Find my device

        Phone ko settings मा गएर find my device option को on गरी राखौ र  साथै location option पनि on गरी राखौ यसले तपाईंको मोबाइल लाई जहाँ जहिले पनि ट्रेक गर्न सकिन्छ

*Back up 

 Settings मा गएर back up option लाई अन गर्नुहोस्। यदि तपाईको मोबाइल चोरी भो वा बिग्रियो भने पनि अर्को मोबाइल मा आफ्नो data लिन सकिन्छ। 


* Pull down 👇 notification lock

     Lock  screen setting मा गएर open control center from the lock screen काे off गरी राखौ ।यसले तपाईंको मोबाइल lock छ भने  network र notification of गर्न सक्दैन ।


No comments:

Thanks