मेडिटेसन गर्नका फाइदाहरु benefits of meditation in nepali

मेडिटेसन गर्नका फाइदाहरु

 

  हरेक दिन मेडिटेसन गर्नुहोस् अनि रहनुहोस् रोगबाट मुक्त।

           बम इच्छुक 

मेडिटेसन एउटा यस्तो क्रिया हो जसले दिमागलाई शान्त राख्दछ र मस्तिष्क मा धेरै बदलाव ल्याउँछ।मेडिटेसन का धेरै फाइदाहरु छन् आउनु होस् सुरु गरौं ।

* स्वस्थ जिवन



हरेक दिन मेडिटेसन को अभ्यास गर्नाले जिवन स्वस्थ रहन्छ।

* वजन कम गर्न



यसको अभ्यास गर्नाले मन लाई स्थिर गरेर आफ्नो वेट कम गर्न सकिन्छ

* चिन्ता बाट मुक्त



यसको अभ्यास गर्नाले  तनाव बाट मुक्त पर्नुको साथै हानिकारक पदार्थ बात पनि मुक्त पार्दछ।


* रोग प्रतिरोधक क्षमता को विकास



प्राणायामको अभ्यास गर्नाले रोग प्रतिरोधक क्षमतामा सुधार हुन्छ।


* हेष्ट पुष्ट 


हरेक दिन यसको अभ्यास गर्नाले हेष्ट पुष्ट हुनुका साथै ऊर्जावान पनि देख्नु हुन्छ।


* निन्द्रा 



जसलाई राति निन्द्रा लाग्दैन उनीहरूका लागि मेडिटेसन लाभकारी मानिन्छ ।यसको अभ्यास गर्दा मनमा शान्ति हुन्छ र राम्रो निन्द्रा लाग्छ।



No comments:

Thanks