Kitchen Tips: दूधलाई उमाल जान बाट रोक्ने उपायहरू

Kitchen Tips: दूधलाई उमाल जान बाट रोक्ने उपायहरू

 बम इच्छुक (SuBam)

 दुधलाई प्रयोग गर्नु अघि उमालेर प्रयोग गर्ने हरेक घरपरिवारमा चल्ने चलन हो । दूध उमाल्दा उमाल जाने भएकाले किचेन मा उभिएर हेरी रहनु पर्ने हुन्छ। चुलामा दूध बसाएर एक्छिन केही अरू काम गर्न खोज्दा उमाल गइहाल्छ । घरको अरुकाम पनि साथ साथ गर्नु पर्ने हुन्छ  किचेन सफा गर्ने , फूलमा पानी दिने वा अन्य अतिरिक्त काम गर्नु पनि पर्छ ।तर यो सब समय दूध उमाल्दा खर्च हुन्छ ।हरेक दिन यस्तै समस्या बाट दिक्क हुनु भएको छ वा यसको समाधान को बारेमा खोज्दै हुनु हुन्छ भने आज हामी किचेन 2tipes लिएर आएका छौ। 

Kitchen Tips: दूधलाई उमाल जान बाट रोक्ने २ उपायहरू 

#  तपाई संग काठको पनिउ/चम्मच छ if yes then जुन भाँडा मा दूध उमाल्नु हुन्छ त्यसको माथि राख्नु होस् यसले दूध उमाल जान बाट बचाउँछ।




#दूध उमाल्ने भाँडा मा दूध भन्दा माथि तिर तेल को रेखा पार्नु होस्। तेलको वरिपरि  घेरो लगाउँदा त्यो भन्दा माथि उमाल आउँदैन ।


No comments:

Thanks